Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अनुमति बेगर जग्गा खन्डिकरण गर्ने काममा नगरपालिकाद्वारा रोक 

अनुमति बेगर जग्गा खन्डिकरण गर्ने काममा नगरपालिकाद्वारा रोक 

  • ललितपुर । गोदावरी नगरपालिका क्षेत्रभित्र अनुमति बिना जग्गा खन्डिकरण गर्ने काममा नगरपालिकाद्वारा रोक लगाएको छ । 

    images
    images
    images

    नगरपालिकाले सार्वजनिक जग्गा, राजकुलो, खोल्सा, खोल्सी, धार्मिक स्थल, पाटी, पौँवा र गाँउ समाजलाई प्रत्यक्ष असर पर्ने गरी निजी जग्गा अनाधिकृत रुपमा डोजर लगाउने जग्गा सम्याउने र विना अनुमती जग्गा खन्डिकरण गर्ने कार्य भएको भनी व्यापक जनगुनासो आएकोले नगरपालिकाले हाललाई जग्गा खन्डिकरण गर्ने काममा रोक लगाएको हो । 

    सूचना हेर्नुहोस् :

    136384144_141937227584698_945898934027299921_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij