Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

  • काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ। उपराष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना केहीबेरमा सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।

    images
    images
    images

    आयोगले मतदानको नतिजा आजै साँझ ६ बजेसम्म आइसक्ने जनाएको छ। निर्वाचनमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झालाई उम्मेदवारी दिएका थिए। उपराष्ट्रपतिका लागि ८२९ मत खसेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij