Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

उपराष्ट्रपतिका लागि प्रधानमन्त्रीद्वारा मतदान

उपराष्ट्रपतिका लागि प्रधानमन्त्रीद्वारा मतदान

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । उनले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    images
    images
    images

    उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान जारी छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको जानकारी दिए ।

    निर्वाचनमा सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij