Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रधानको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रधानको उम्मेदवारी

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यमा उम्मेवारी दिएका छन् ।

    images
    images
    images

    पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले चुनावको लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।महासंघको साधारण सभा चैत २८ र २९ हुँदैछ ।

    वस्तुगत समूहबाट प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । यो समूहबाट एक उपाध्यक्ष र १४ केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रावधान छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij