Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेसलाई निर्वाचन अधिकृतको कार्यालयले माग्यो स्पष्टीकरण

कांग्रेसलाई निर्वाचन अधिकृतको कार्यालयले माग्यो स्पष्टीकरण

  • काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसलाई लिखित जवाफ मागेको छ । मौन अवधिको उल्लङ्घन गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने निर्णय सार्वजनिक गरेकोमा कार्यालयले नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ ।

    images
    images
    images

    कार्यालयले नेकपा एमालेका सांसद प्रेमबहादुर महर्जनको उजुरीका आधारमा कांग्रेस केन्द्रीय कार्यालय सानेपासँग जवाफ माग गरेको हो । 

    मौन अवधि सुरु भएपछि कांग्रेसले गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij