Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ललितपुरमा १४ जुवाडे पक्राउ

ललितपुरमा १४ जुवाडे पक्राउ

  • ललितपुर । ललितपुर महानगरपालिका-२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुँवर समेत १४ जना रहेका छन् । 

    images
    images
    images

    जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij