Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

यादवलाई मत दिने कांग्रेसको निर्णय

यादवलाई मत दिने कांग्रेसको निर्णय

  • काठमाडौँ । नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा नेता रामसहाय यादवको पक्षमा मत दिने निर्णय गरेको छ ।

    images
    images
    images

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कांग्रेस कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले सतारुढ दलहरुको तर्फबाट नेता यादव साझा उम्मेदवार रहेको भन्दै उनको पक्षमा मतदान गर्न पार्टीका संघीय र प्रादेशिक संसदहरुलाई मत दिन पनि निर्देशन दिएको छ ।

    सतारुढ गठबन्धनबाटै उम्मेदवारी दिएका दुई जनामध्ये नेपाली कांग्रेसले कसलाई समर्थन गर्छ भन्ने चासो चौतर्फी थियो । जनमत पार्टीले सतारुढ गठबन्धनमै रहेका उपराष्ट्रपति पदमा ममता झाको उम्मेदवारी दिएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij