Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

यादवले माधव नेपालसँग मागे भोट

यादवले माधव नेपालसँग मागे भोट

  • काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    यादव उपराष्ट्रपतिमा भोट माग्न नेता नेपालको कोटेश्वस्थित निवासमा पुगेका हुन् । सत्ता गठबन्धनका तर्फबाट यादव उम्मेदवार बनेका हुन् । उनी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    उक्त क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन जिताएर ल्याउने तयारीस्वरूप रामसहायलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij