Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

४ वर्षीया नाबालिगमाथि बलात्कार

४ वर्षीया नाबालिगमाथि बलात्कार

  • काठमाडौँ । दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराहीका ३४ वर्षीय विराज लम्साल रहेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीमाथि ती नाबालिकलाई दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको आरोप छ । जिल्ला अदालतले लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij