Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेपाली कांग्रेसको सदस्यबाट पौडेलले दिए राजीनामा

नेपाली कांग्रेसको सदस्यबाट पौडेलले दिए राजीनामा

  • काठमाडौँ । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सदस्यबाट राजीनामा दिएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार राजीनामा बुझाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    images
    images
    images

    पौडेल कांग्रेसको तनहुँ उपसभापतिदेखि केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म बनेका पार्टीका वरिष्ठ नेता हुन् ।उनी २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ । गत निर्वाचनमा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा पौडेल निर्वाचित भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij