Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

१२ जना केन्द्रीय सदस्य मनोनीत

१२ जना केन्द्रीय सदस्य मनोनीत

  • काठमाडौं। विवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ ।  सो पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीमा निरन्तर क्रियाशीलता, समावेशिता, भूगोल र प्रतिबद्धता जस्ता मापदण्डको जगमा उनीहरूलाई केन्द्रीय समिति सदस्यमा सर्वसम्मत मनोनयन गरेको पार्टी अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

    images
    images
    images

    मनोनीत हुनेहरूमा नवराज थापा गोरखा, रुस्तम अन्सारी बारा,सूर्यदीप रेग्मी ’दीपक’ कर्णाली, चक्र न्यौपाने ज्येष्ठ नागरिक/काठमाडौं, निर्जला कक्षपती महिला, हरिश भट्ट सुदूरपश्चिम, धनेज थापा काठमाडौँ, सरोज गौतम गण्डकी, मिलन परियार ललितपुर, निरञ्जन चापागाईँ काठमाडौं, शिशिर बन्जारा गण्डकी र चन्द्र श्रेष्ठ महिला रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij