
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै महिला कानून व्यवसायीहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
संघीय संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काठमाडौंमा कानून व्यवसाय गरिरहेका महिलाहरुको समूहले उपराष्ट्रपतिमा महिला हुनपर्ने भन्दै निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका हुन् ।
उपराष्ट्रपतिमा ४ जनाको उम्मेद्वारी परेकोमध्ये ३ महिला र १ जना पुरुष रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij