Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

  • काठमाडौं । दाङमा सात वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    मंगलबार दिउँसो ती बालिकालाई किशोरले ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij