Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खस्यो

राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खस्यो

  • काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको जनाएको छ ।

    images
    images
    images

    कुल ८८४ जना मतदातामध्ये संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने बिरामी रहेका कारण २ जना सांसद अनुपस्थित भएका थिए । साथै  एक जना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् ।

    त्यस्तैगरी रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशतर्फ  ५५० मतदाता रहेकोमा ५१८ मत खसेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij