Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बालेन साह र महेश बस्नेतबीच भेटवार्ता

बालेन साह र महेश बस्नेतबीच भेटवार्ता

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    सूर्यविनायक नगरपालिका–७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह बुधबार पुगेका हुन् । सो भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानका बिषयमा छलफल भएको थियो । 

    साहले स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij