Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रचण्डविरुद्धको रिटको पेशी फागुन २५ गते बिहिबार

प्रचण्डविरुद्धको रिटको पेशी फागुन २५ गते बिहिबार

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको पेशी फागुन २५ गतेका लागि तोकिएको छ ।अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले दायर गरेको रिट मंगलवार दर्ता भएको हो । 

    images
    images
    images

    गत वर्ष आयोजित एक कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका ५ हजार व्यक्तिको जिम्मा आफूले लिने भनी प्रचण्डले एक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई प्रमाण मानेर उनलाई कारबाही हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।

    दर्ता भएको उक्त रिटमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने मागरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij