Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

एनआइसी एसिया लघुवित्तको लाभांश घोषणा

एनआइसी एसिया लघुवित्तको लाभांश घोषणा

  • काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १४.७५% नगद लाभांश (कर सहित)  वितरण गर्ने निर्णय गरेको हो ।  
     
    प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।अघिल्लो वर्ष यसले कर सहित ५.४१% नगद लाभांश वितरण गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij