Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एन्फाका १० सदस्यले गरे बैठक बहिष्कार

एन्फाका १० सदस्यले गरे बैठक बहिष्कार

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित कार्यसमितिका १० सदस्यले बैठक बहिष्कार गरेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार बसेको बैठकमा उपस्थित २० मध्ये १० सदस्यले बैठक बहिष्कार गरेका हुन् ।

    images
    images
    images

    उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री र पेमा लामाले बैठक बहिष्कार गरेका छन् । अर्का सदस्य टीका लामाले पनि वैधानिक नभएको भन्दै बैठक छोडेर हिँडेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij