Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रदेश १ को संसद बैठक आज बस्दै

प्रदेश १ को संसद बैठक आज बस्दै

  • काठमाडौं । आज प्रदेश १ को संसद बैठक बस्दैछ । उक्त बठैकमा प्रदेश १ को नामाकरण गर्ने बताइएको छ । विभिन्न कारणले प्रदेश १ को नामाकरण अहिलेसम्म हुन सकेको छैन ।

    onlinepatrika
    Arghakhachi

    पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरण दोस्रो कार्यकालको पहिलो अधिवेशनबाट नै टुंगो लगाउन लागिएको हो । दलहरुबीच पटक पटक छलफल भएपनि  प्रदेश १ को नाम टुंगिन सकेको थिएन । अरु प्रदेशको नामाकरण भने भइसकेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij