Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

राष्ट्रिय सुरक्षा निरीक्षण केन्द्रले परामर्शदाताहरुका लागि बोलपत्र माग गरेको छ ।

राष्ट्रिय सुरक्षा निरीक्षण केन्द्रले परामर्शदाताहरुका लागि बोलपत्र माग गरेको छ ।

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सो केन्द्रले सक्षम परामर्शदाता कम्पनीहरुबाट केन्द्रमा विज्ञहरु नियुक्ति गर्न बोलपत्रको माग गरेको हो ।राष्ट्रिय सुरक्षा निरीक्षण केन्द्र (एनसीएसएमसी)ले परामर्शदाताहरुका लागि बोलपत्र माग गरेको छ ।जीआईडीसीमा रहेका सरकारी सर्भरहरुमा गतिविधि एनालिसिस गर्न तथा प्रोएक्टिभ रुपमा त्यसलाई इन्डिकेट गर्न साइबर सुरक्षा विज्ञहरुको खाँचो रहेको मन्त्रालयका सहसचिव अनिलकुमार दत्ताले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij