
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सञ्चालकमा धनीराम शर्मालाई नियुक्त गरेको छ । एक प्रेस नोट जारी गर्दै आज बैंकले सञ्चालक पदमा धनीराम शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।
उनी अर्थ मन्त्रालयको सहसचिव थिए । बैंकले जारी गरेको नोटमा उनी केदारनाथ शर्माको स्थानमा पदवाहाली गरेको उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij