
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज विहान ११ बजे बस्दैछ । रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालका अनुसार पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने जानकारी दिए ।
बैठकमा वर्तमान राजनीति, राष्ट्रपति निर्वाचन, चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनबारेमा केन्द्रित भएर छलफल हुने उनले बताए । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनका लागि पुनः आठ दलीय गठबन्धन बनेपछि रास्वपाको बैठक बस्न लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij