Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री प्रचण्ड शक्रबार कतार जाँदै

प्रधानमन्त्री प्रचण्ड शक्रबार कतार जाँदै

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । शुक्रबार प्रचण्ड कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images
    images
    images

    नेपालको कुरा राख्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी हुन त्यहाँ जाने निचोडमा पुगेका हुन । उक्त सम्मेलनमा पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् । प्रचण्ड २२ गतेपछि नेपाल फर्किने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij