Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

तीन लाख धरौटीमा छुटे आदिल अन्सारी

तीन लाख धरौटीमा छुटे आदिल अन्सारी

  • काठमाडौँ । स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका खेलाडी आदिल अन्सारी तीन लाख धरौटीमा छुटेका छन् ।आदिलसँगै मेहबुब आलम पनि धरौटीमा छुटेका हुन् ।

    images
    images
    images

    आदिल धरौटीमा छुटेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिएका छन् । अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij