Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ ।

प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ ।

  • काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । लमहीमा भएको फाइनल खेलमा प्रदेश १ ले एपीएफलाई ६ रनले हराएको हो ।

    images
    images
    images

    विभागीय टोली एपिएफविरुद्ध पहिलो व्याटिङ गरेको प्रदेश १ ले ४ विकेटको क्षतिमा १०६ रनको लक्ष्य दिएकोमा ९९ रन बनाएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij