Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

जसपाको बैठक आज पनि बस्दै

जसपाको बैठक आज पनि बस्दै

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय कार्यकारिणी समिति बैठक आज सोमबार पनि बस्दैछ । बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक शुरु हुने जनाइएको छ ।

    images
    images
    images

    सो दलका नेताले आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिलगायत विषयमा छलफल हुने जानकारी दिएका छन् । जसपा राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चयनको पक्षमा रहेको उनले जनाए छ । आजको बैठकमा उपराष्ट्रपति जसपाले लिनुपर्ने विषयमा पनि छलफल हुने उनको भनाइ छ ।

    उनका अनुसार चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा नेताहरुले कुरा उठाएपछि आज पनि त्यस विषयमा छलफल जारी रहने बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij