Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक फागुन ७ गते आइतबारका लागि बोलाइएको हो ।

    images
    images
    images

    जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतका अनुसार ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक शुरु हुनेछ । 

    पार्टीको विधान अधिवेशन, एकता प्रयास, समसामयिक राजनीतिलगायतका विषय बैठकका एजेण्डा उनले बताएका छन् ।  त्यस्तै, राष्ट्रपतिको चुनावबारे पनि बैठकमा छलफल हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij