
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी उनीहरुलाई केहीबेरअघि शपथ खुवाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij