Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उपराष्ट्रपति सिमरा प्रस्थान

उपराष्ट्रपति सिमरा प्रस्थान

  • काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' सिमरा जानुभएको छ । उहाँ आज बिहान  बुद्ध एअरको उडानबाट सिमराका लागि प्रस्थान गर्नुभएको हो ।  

    images
    images
    images

    उपराष्ट्रपति पुनसहित सात जनाको टोली केहीबेरअघि सिमरा उडेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij