Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सट्टेबाजीमा संलग्न भएको आशंकामा क्रिकेट मैदानबाट एक जना पक्राउ

सट्टेबाजीमा संलग्न भएको आशंकामा क्रिकेट मैदानबाट एक जना पक्राउ

  • काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् । 

    images
    images
    images

    सट्टेबाजीमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपीले जानकारी दिए ।

    सो व्यक्तिलाई त्रिवि मैदानमा खटिएका प्रहरीहरुले पक्राउ गरेको थापाको भनाइ छ । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन । त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij