Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सुपर माईको आइपीओ बाँडफाँट

सुपर माईको आइपीओ बाँडफाँट

  • काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओ आज बिहान बाँडफाँट भएको छ। कम्पनीको आइपीओ आज फागुन ५ गते बाँडफाँट गरेको हो ।

    ४१ हजार ५०० जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएकामा ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।

    कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

    कुल ५ लाख कित्तामध्ये १०५ अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिएको थियो भने ५५ अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् १० हजार कित्ता कर्मचारीहरू छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij