Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा 

कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा 

  • काठमाडौं । 'म्याकुरी' नामले परिचित कलाकार पवन खतिवडा पक्राउ परेका छन् । कलाकार खतिवडाले गएराति मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    मोरङ प्रहरीका अनुसार उनलाई अहिले पनि नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij