Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

‘बलात्कार अभियुक्तलाई कुन नैतिकताले राष्ट्रको प्रतिनिधित्व गराइयो ?’ सांसद श्रेष्ठ

‘बलात्कार अभियुक्तलाई कुन नैतिकताले राष्ट्रको प्रतिनिधित्व गराइयो ?’ सांसद श्रेष्ठ

  • काठमाडौं । बालिका बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेलाइएकोमा संसद्‌मा विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आज प्रतिनिधि सभा बैठकमा भनिन्, ‘बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व गराउन हाम्रो नैतिकताले कसरी दियो ?’

    onlinepatrika
    Arghakhachi

    अभियुक्तलाई देशको प्रतिनिधित्व गराउँदा पीडितलाई मानसिक आघात पर्न सक्ने उनको भनाइ छ । ‘यस्तो प्रकरणले गर्दा पीडितलाई झनै ठुलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ,’ सांसद श्रेष्ठले भनिन्,‘आरोप लागेका मान्छेले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’

    AGNI GROUP

    धरौटीमा रिहा भएका अभियुक्त लामिछानेलाई नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टिमबाट खेलाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij