Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

रास्वपा केन्द्रीय समिति बैठक सुरु

रास्वपा केन्द्रीय समिति बैठक सुरु

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघिदेखि बैठक सुरु भएको रास्वपाका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

    images
    images
    images

    महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह-महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा पेस गरेका छन् । उनका अनुसार रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्दैछ ।

    रास्वपामा अहिले २४ सदस्यीय केन्द्रीय कमिटी छ । रास्वपाले केन्द्रीय समिति बढाउने बुर्लाकोटीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij