Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मोटरसाइकल दुर्घटना,  दाजुभाईको मृत्यु

मोटरसाइकल दुर्घटना,  दाजुभाईको मृत्यु

  • काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मरिण गाउँपालिका–७ महेश्वता क्याम्पस चोकमा रोकिराखेको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको सिन्धुली प्रहरीले जनाएको छ।

    images
    images
    images

    दुर्घटनामा परी मरिण गाउँपालिका ४ का ३३ वर्षीय जितेन्द्र माझी र ३२ वर्षीय मेष बहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतक दुबै दाजुभाई हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij