Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

काठमाडौं हिँडेका श्याम मृत अवस्थामा फेला

काठमाडौं हिँडेका श्याम मृत अवस्थामा फेला

  • काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ मृत फेला परेका छन् । पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिवार मृत फेला परेका हुन् । उनको शव घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिवार साँझ मृत अवस्थामा फेला परेको हो ।  ।

    images
    images
    images

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij