Jun 09 2026 | २०८३, जेठ २६ गते
आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकामा आयोजना भइरहेको आठौं संस्करणको विश्वकपमा १० देशले सहभागीता जनाएका छन्।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड रहेका छनभने समूह ‘बी’ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज, आयरल्याण्ड, भारत र पाकिस्तान रहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij