Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

  • काठमाडौं । प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । आज सेनापति प्रभुराम शर्मा र नेपालका लागि नेपालका लागि चिनियाँ राजदूत  छन सोङबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    AGNI GROUP

    यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास सेनाले लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट