Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको केन्द्रीय सचिवालय बैठक सुरू

एमालेको केन्द्रीय सचिवालय बैठक सुरू

  • ललितपुर । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार अपरान्ह ३ बजे भावी राष्ट्रपतिसहितका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij