Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

ओलीसँग छलफल गर्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

ओलीसँग छलफल गर्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । आज एकाबिहानै प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    नेताद्वयबीच समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij