Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रहरीले जाहेरी लिन नमानेपछि लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयमा पर्याे निवेदन

प्रहरीले जाहेरी लिन नमानेपछि लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयमा पर्याे निवेदन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ । राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको हो ।

    images
    images
    images

    मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व-उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन् ।

    उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij