
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । पृथ्वीमा अन्तरिक्षबाट उदाईरहेको सूर्य त हामी कोहिले पनि देखेका होलाउँ नौलो कुरा पनि भएन । तर अन्तरिक्षबाट उदाउँदो सूर्य कस्तो देखिएला भन्ने दृश्य देख्नको लागि हामीलाई पक्कै कोतुहलताको विषय बन्न सक्छ ।
हालै मात्र नासाका अन्तरिक्ष यात्री बोब बेहनकनले सोसल मिडियामा अन्तरिक्षबाट उदाउँदो सूर्यको तस्वीर शेयर गरेका छन् ।
उनी अहिले अन्तरिक्ष स्टेशनमा रहेका छन् । उनले अन्तरिक्षमा हुँदै गरेको सूर्योदयको तस्वीर पठाएका हुन् ।
एजेन्सीको सहयोगमा
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij