Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मैतीदेवी प्रहरी बिटमा बालेनको डोजर

मैतीदेवी प्रहरी बिटमा बालेनको डोजर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिटमा डोजर चलाएको छ । सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत आज मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा भत्काएको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij