Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रविन्द्रले दिए चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा

रविन्द्रले दिए चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा

  • काठमाडौँ । कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् । सल्लाहकार समितीको सल्लाह नगरी बोर्डले कार्य गरेको र सल्लाहकारको सल्लाह पनि नमानेकोले उनले राजीनामा दिएका हुन् ।

    खड्का चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका थिए । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै खड्काले राजीनामाको जानकारी समेत दिएका छन् ।

    उनले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब नभएको कुनै पनि पदको लोभ नभएको र सबैको हितमा काम गर्न क्रियाशील हुने व्यक्ति भनेर उदाहरण पेस गरेको उल्लेख गरेका छन् । 

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij