Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

यति एयरलाइन्स दुर्घटना प्रकरण - 'इन्जिनमा समस्या नै पहिलो कारण' 

यति एयरलाइन्स दुर्घटना प्रकरण - 'इन्जिनमा समस्या नै पहिलो कारण' 

  • काठमाडौं । पोखरामा माघ १ गते यती एयरलाइन्सको ७२ सिटे एटिआर जहाज दुर्घटना भएको थियो । इन्जिनमा समस्या उत्पन्न भएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    images
    images
    images

    दुर्घटना जाँच आयोगका अनुसार जहाजको ‘फ्लाइट डाटा रेकर्डर‘ र ’ककपीट भ्वाइस रेकर्डर’ (ब्ल्याक बक्स) को विश्लेषण र अनुसन्धानबाट दर्ता नम्बर ‘९एन-एएनसी’ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने क्रममा ‘बेस लेग‘ मा दुवै इन्जिनका ’प्रोपेलर‘ हरु ’फेदर’ मा गएको थियो ।

    ७२ सिट क्षमतायुक्त ‘एटिआर७२-५००‘ सिरिजको जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेनका अनुसार दुवै इन्जिनका प्रोपेलर फेदरमा जानु भनेको इन्जिनले प्रोपेलर घुमाउन चाहिने आवश्यक पावर (शक्ति) नदिनु हो। जसले गर्दा जहाज अगाडि बढ्न सक्दैन ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij