
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको छ ।
राष्ट्रपति भण्डारीले उनीहरूको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी छन् । आइतबार रास्वपाले सरकारमाथिको समर्थन कायम राख्दै सकारबाट बाहिरिने निर्णय गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij