Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता

तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता

  • काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको हो।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ। उक्त भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ।

    AGNI GROUP

    राष्ट्रिय सहमतिको सरकारमा सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु पक्षमा भएतापनि एमाले यसबारे सकारात्मक देखिँदैन। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट