Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

  • काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार सरकारबाट बाहिरिएको छ । सरकारबाट बहिरिएपनि रास्वपाले समर्थन भने फिर्ता लिएको छैन ।

    images
    images
    images

    बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषय र पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij