
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा आइतबार नेपालले पहिलो जित हात पारेको छ । नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेलेको थियो, जसमा नेपालले भुटानलाई ४-० ले हरायो ।
खेलमा अमिषा कार्कीले ह्याट्रिक गरेर नेपाललाई जिताउन सफल भइन् भने खेलको ६१ औं मिनेटमा कप्तान प्रितीले गोल गरेपछि नेपालले भुटानसँग जित हात पारेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij