Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने बिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने बिच भेटवार्ता

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ । लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको हो ।

    images
    images
    images

    उहाँबीच एक घण्टा वार्ता भएको थियो । भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नु भएको हो ।

    लामिछानेको सरकारबाट बाहिरने कि सरकारमा रहने भन्ने अन्यौलमा परेको छ । सोही विषयमा निर्णय लिन रास्वपाको बैठक अहिले केही बेरमा सुरू हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij